मापदण्ड विपरित सञ्चालित तालिम केन्द्रमा सरकारको छापा, कार्यालय सिलबन्दी !
arthasarokar.com · Thu Jul 23 04:37:37 GMT 2026
काठमाडौँ । सरकारले ‘इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युट’ (आईटीआई) मा सिलबन्दी गरेको छ । सीप प्रशिक्षणको मात्र अनुमति लिएर अनधिकृत रुपमा सीप परीक्षण र प्रमाणिकरण गर्दै आएको भेटिएपछि युवा, श्रम तथा रोजगार मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) र वैदेशिक रोजगार विभागको संयुक्त अनुगमन टोलीले उक्त संस्थामा तालाबन्दी गरेको हो ।
Read full story at source (arthasarokar.com)