गण्डकीका सांसदले फेरि पाउने भए स्वकीय सचिव, बजेटमा छुट्याइयो साढे दुई करोड
nepalnews.com · Thu Jul 23 04:44:36 GMT 2026

पोखरा। प्रतिनिधिसभा सदस्यलाई पुनः स्वकीय सचिव राख्न र तलब–सुविधा दिन संघीय सरकारले निर्णय गरेपछि गण्डकी प्रदेशमा पनि प्रदेशसभा सदस्यलाई स्वकीय सचिवको सुविधा पुनः उपलब्ध गराउने तयारी गरिएको छ।
प्रदेशसभा सचिवालयले स्वकीय सचिवका लागि आवश्यक बजेटको व्यवस्था गरिसकेको छ। अब प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरेर परिपत्र जारी गरेपछि सुविधा कार्यान्वयनमा आउनेछ।
Read full story at source (nepalnews.com)