साउन १ देखि बर्डफ्लु देखिएको छैन : पशु सेवा विभाग
kendrabindu.com · Thu Jul 23 04:40:24 GMT 2026

काठमाडौं । पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रण हुन थालेको छ। राजधानी काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका थिए।
तर पशु सेवा विभागका अनुसार यही साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन। पछिल्लोपटक काठमाडौँको गोकणेश्वर-१ सुन्दरीजलमा संक्रमण देखिएको थियो।
Read full story at source (kendrabindu.com)