संकटमा कर्णाली सरकार,अविश्वास प्रस्तावको पक्षमा उभिने नेकपा
rajdhanidaily.com · Thu Jul 23 04:56:45 GMT 2026

सुर्खेत । कर्णालीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
बिहीबार बिहान बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको नेकपा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले बताए । ‘हामीले यसअघि नै उहाँमाथि विश्वास छैन भनेर पत्र दर्ता गरिसकेका छौँ,’ उनले भने, ‘फेरि अर्को निर्णय गर्ने भन्ने हुँदैन ।’
Read full story at source (rajdhanidaily.com)