थपिँदै ऋणको चाप - २९ खर्ब ७४ अर्ब पुग्यो मुलुकको सार्वजनिक ऋण,एक नेपालीको थाप्लोमा १ लाख बढी
arthasansar.com

नेपालीको थाप्लोमा वर्षेनी ऋणको भार थपिँदै गएको छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८२/८३ सम्ममा प्रत्येक नेपालीको थाप्लोमा १ लाख २ हजार ३ रुपैयाँ ऋणको भार रहेको हो ।
सरकारको बढ्दो खर्च, कमजोर राजस्व संकलन, बजेट घाटा र विदेशी मुद्राको विनिमय दरमा आएको परिवर्तनका कारण सार्वजनिक ऋणको उकालो लागेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्म आउँदा नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब ९० करोड रुपैयाँ पुगेको छ ।
Read full story at source (arthasansar.com)