मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
canadanepal.com · Thu Jul 23 05:08:04 GMT 2026

जनकपुरधाम - कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा निर्धारिते ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु गरेको छ।
धान रोपाइँको समयमा रसायनिक मलको अभाव झेलिरहेका धनुषाका किसानलाई लक्षित गरेर स्थानीय तहको सिफारिसको आधारमा बफर कोटाको युरिया र डिएपी रसायनिक मलको वितरण सुरु गरेको हो।
Read full story at source (canadanepal.com)