झलनाथले नेताहरूलाई भने- टाउको तातेको छ भने एक किलो हिउँ ल्याएर थाप्लोमा राखौं
setopati.com · Sun Jun 28 10:01:26 GMT 2026

पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले नेताहरुले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला भएको बताएका छन्।
मदन भण्डारीको ७५ औं जन्मजयन्तीका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै नेता खनालले इतिहासले र जनताले माग गरे अनुरूप अगाडि बढ्न सक्यौं कि सकेनौं भनेर आत्समीक्षा गर्ने बेला भएको बताएका हुन्।
Read full story at source (setopati.com)