कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
ratopati.com · Sat Aug 29 23:25:16 GMT 2026

आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल भाद्र १४ गते । आइतबार । इस्वी सन् २०२६ अगस्ट ३० तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । भाद्र कृष्णपक्ष । तिथि–द्धितीया, बिहान ९ बजेर १३ मिनेट उप्रान्त तृतीया । नक्षत्र–उत्तरभाद्रपदा, रातको ४ बजेर ३२ मिनेट उप्रान्त रेवती । योग–धृति, बिहान ७ बजेर ११ मिनेट उप्रान्त शुल । करण–गर, बिहान ९ बजेर १३ मिनेट उप्रान्त वणिज, बेलुकी ८ बजेर ५४ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–मीन ।
Read full story at source (ratopati.com)