मेस्सी : शब्दभन्दा ठूलो अनुभूति
nepalpress.com · Thu Jul 23 05:14:11 GMT 2026
मेस्सीका बारेमा फेरि लेख्न जब कलम उठाएँ । मनमा प्रश्न आयो-अब मेस्सीका बारेमा लेख्नलाई बाँकी के छ ? के लेखूँ उनका बारेमा, जुन संसारले पहिले नै नलेखिसकेको होस् ?
उनका गोल लेखिसकिए । रेकर्ड लेखिसकिए । ट्रफी लेखिसकिए । विश्वकप, कोपा अमेरिका, बालोन डी’ओर- सबै लेखिसकिए । दुई दशकभन्दा लामो यात्रामा उनले जितेका उपाधिहरू, भत्काएका कीर्तिमानहरू, रचेका इतिहासहरू, सिर्जना गरेका जादुई क्षणहरू र फुटबललाई दिएको नयाँ परिभाषाबारे यति धेरै लेखियो कि अब त्यसमा थप्न बाँकी केही छैन जस्तो नै लाग्छ ।
Read full story at source (nepalpress.com)