सुन-चाँदीको भाउ बढ्ने क्रम जारी, आज कतिमा हुँदैछ किनबेच?
setopati.com · Thu Jul 23 05:13:00 GMT 2026

नेपाली बजारमा आज (बिहीबार) पनि सुन-चाँदीको मूल्य बढेको छ।
बुधबार तोलामा पाँच हजार चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला तीन सय रूपैयाँ बढेको हो।
Read full story at source (setopati.com)