बाँदरको उपद्रोले किसान हैरान बनेपछि अर्घाखाँचीमा ‘बाँदर हेरालु’ भर्ना गरिँदै
canadanepal.com · Thu Jul 23 05:34:21 GMT 2026

अर्घाखाँच- बाँदरको उपद्रोका कारण बालीनाली जोगाउन धौ-धौ परिरहेका बेला डिभिजन वन कार्यालय अर्घाखाँचीले ‘बाँदर हेरालु’ नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ। जिल्लाका अति प्रभावित २६ वटा क्षेत्रमा बाली संरक्षण तथा बाँदर व्यवस्थापनका लागि कार्यालयले दरखास्त आह्वान गरेको हो।
तत्कालका लागि २० जना हेरालुका लागि दरखास्त माग गरिएको छ भने कामको चाप अनुसार यो संख्यामा थपघट हुन सक्ने कार्यालयले जनाएको छ।
Read full story at source (canadanepal.com)