सुन र चाँदीको मूल्य बढ्यो
arthasarokar.com · Thu Jul 23 05:31:56 GMT 2026
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । कारोबारको अघिल्लो दिनको तुलनामा सुन तोलामा रु ३०० र चाँदी रु २५ ले बढेको हो ।
Read full story at source (arthasarokar.com)