कसैलाई सुइँको नदिएर दिल्ली पुगे कुमार बेन, भारतीय सुरक्षा सल्लाहकारसँग गोप्य भेटवार्ता
bishowkhabar.com · Thu Jul 23 05:30:03 GMT 2026

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले भारतको नयाँ दिल्लीमा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका छन् ।
भेटमा प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमण, दुई देशबीचको सम्बन्ध र सरकारको छिमेक नीतिबारे छलफल भएको स्रोतहरूले बताएका छन् ।
Read full story at source (bishowkhabar.com)