ठमेल पर्यटन विकास परिषद्को नवनिर्वाचित कार्यसमितिद्धारा पदभार ग्रहण
corporatenepal.com · Thu Jul 23 05:28:44 GMT 2026

काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्को नवनिर्वाचित नेतृत्वले औपचारिक रूपमा पदभार ग्रहण गरेको छ । गत असार २७ गते भएको निर्वाचनमा विजयी राजुमान डंगोल समूहले आज औपचारिक रुपमा पदभार ग्रहण गरेको हो ।
उक्त निर्वाचनमा अध्यक्ष डंगोलसहित प्रथम उपाध्यक्षमा राजीव पाण्डे, द्धितीय उपाध्यक्षमा दावाङ (दावा) तामाङ, तृतीय उपाध्यक्षमा रमेश थापा विजयी भएका थिए ।
Read full story at source (corporatenepal.com)