अफ्रिकामा इबोला प्रकोपबाट मृत्यु हुनेको संख्या १ हजार बढी
kalakarmi.com · Thu Jul 23 05:45:31 GMT 2026

काठमाडौं– अफ्रिकामा फैलिरहेको इबोला प्रकोपका कारण मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । प्रजातान्त्रिक गणतन्त्र कंगो र युगान्डाका स्वास्थ्य निकायले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार दुवै देशमा गरी इबोलाबाट मृत्यु हुनेको संख्या १ हजार १ पुगेको हो ।
कंगोको स्वास्थ्य मन्त्रालयले बुधवार सार्वजनिक गरेको अवस्थिति प्रतिवेदनअनुसार सोमवारसम्म देशमा २ हजार ४७३ जनामा इबोला संक्रमण पुष्टि भएको छ । तीमध्ये ९९९ जनाको मृत्यु भएको छ ।
Read full story at source (kalakarmi.com)