अमेरिकालाई इरानको जवाफः ‘जस्तो आक्रमण, त्यस्तै प्रतिकार’
barnanmedia.com · Thu Jul 23 05:31:18 GMT 2026

अमेरिका र इरानबिच जारी युद्धले मध्यपूर्वमा तनाव झन् तीव्र बनाएको छ। पछिल्लो समय अमेरिकाले हवाई आक्रमण विस्तार गरेको छ भने इरानले कडा प्रतिकार गरिने चेतावनी दिएको छ।
यस्तै हुथी विद्रोहीले समुद्री गतिविधि बढाएको छ भने कुवेतको हवाई सुरक्षा सक्रिय पारिएको छ। जसका कारण तेलको मूल्य फेरि आकासिएको छ।
Read full story at source (barnanmedia.com)