कर्णाली प्रदेश : अविश्वास प्रस्तावको पक्षमा उभिने नेकपाको निर्णय, कांग्रेससँगको सहकार्यलाई निरन्तरता
nagariknews.nagariknetwork.com · Thu Jul 23 05:51:10 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारविरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने सर्वसम्मत निर्णय गरेको छ।
बिहीबार बिहान बसेको संसदीय दलको बैठकले कांग्रेससँगको राजनीतिक सहकार्यलाई निरन्तरता दिँदै अविश्वास प्रस्ताव पारित गराउने रणनीतिसहित प्रस्तावको पक्षमा उभिने निर्णय गरेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)