लिग-२ च्याम्पियन बन्ने नेपालको सपना समाप्त, अबको लक्ष्य के ?
kendrabindu.com · Thu Jul 23 06:03:47 GMT 2026
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिजमा नेपालले आज घरेलु टोली नेदरल्याण्ड्ससँग खेल्दै छ। दिउँसो २ः४५ देखि सुरु हुने यस खेलमा नेपाल उत्कृष्ट पुनरागमनको लक्ष्यमा छ।
यही श्रृंखलाको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध ८ विकेटको एकतर्फी पराजय बेहोरेको थियो। त्यस खेलमा नेपालले ब्याटिङ र बलिङ दुवैमा सन्तोषजनक प्रदर्शन गर्न सकेन।
Read full story at source (kendrabindu.com)