ईआईए स्वीकृत भएका आयोजनामा जलविद्युत्को वर्चस्व
canadanepal.com · Thu Jul 23 05:59:27 GMT 2026

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले एक वर्षको अवधिमा २६ वटा आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन स्वीकृत गरेको छ ।
मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ३२ वटा आयोजनाको क्षेत्र निर्धारण प्रतिवेदन स्वीकृत भएको छ । यस अवधिमा २६ वटा ईआईए प्रतिवेदन र ६ वटा पूरक ईआईए प्रतिवेदन स्वीकृत भएका छन् ।
Read full story at source (canadanepal.com)