शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ (तस्बिरहरु)
nepalnews.com · Thu Jul 23 06:08:47 GMT 2026

काठमाडौँ। ‘नेपाे बेबी मुर्दावाद’ भन्दै शिक्षामन्त्री सस्मित पोखरेलविरुद्ध प्रदर्शन गर्ने पाँच जना पक्राउ परेका छन्।
त्रिभुवन विश्वविद्यालयलको ६७औँ वार्षिक दिवस समारोहमा सहभागी हुन लागेका शिक्षामन्त्री सस्मित पोख्रेलविरुद्ध नेपो बेबी भन्दै विरोध प्रदर्शन भएको थियो।
Read full story at source (nepalnews.com)