आजदेखि डा.केसीको नयाँ सत्याग्रह
kalakarmi.com · Thu Jul 23 06:04:17 GMT 2026

काठमाडौं- वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षा सुधार अभियन्ता डा.गोविन्द केसी धनगढीमा सत्याग्रह बस्ने भएका छन् ।
आज दिउँसो ३ बजेदेखि धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालाबाट डा. केसीले सत्याग्रह प्रारम्भ गर्ने घोषणा गरेका हुन् ।
Read full story at source (kalakarmi.com)