मुगुबाट रसुवा काम गर्न गएका १२ जना सम्पर्कविहीन, परिवार चिन्तित
annapurnapost.com · Thu Aug 27 05:21:30 GMT 2026

मुगु : जिल्लाका विभिन्न स्थानबाट रोजगारीका लागि रसुवा पुगेका १२ जना नागरिक सम्पर्कविहीन भएपछि उनीहरूका परिवार चिन्तित भएका छन्। कामको सिलसिलामा रसुवा पुगेका उनीहरूसँग पछिल्लो समय सम्पर्क हुन नसकेको भन्दै परिवारजनले खोजी तथा उद्धारका लागि पहल गर्न आग्रह गरेका छन्।
जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रमा उपलब्ध विवरण अनुसार १२ जना सम्पर्कविहीन भएको बताइएको छ।
Read full story at source (annapurnapost.com)