एकैदिन ४७ विपदका घटना : पहिरोमा परी दुईको मृत्यु, पाँचजना घाइते
kendrabindu.com · Thu Jul 23 06:23:49 GMT 2026

काठमाडौं । देशका विभिन्न भागमा बुधबार भएका ४७ विपद्जन्य घटनामा परी दुई जनाको मृत्यु भएको छ। यस्तै, पाँचजना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसारे सर्पदंशका पाँच, आगलागीका पाँच, बाढीको एक, पहिरोका १६,सडक अवरोधका १४, चौपाया क्षतिका एक तथा अन्य चार घटना भएका थिए ।
Read full story at source (kendrabindu.com)