कर्णालीमा नेकपा पनि मुख्यमन्त्रीविरुद्धको प्रस्तावमा उभिने
nepalnews.com · Thu Jul 23 06:28:06 GMT 2026

सुर्खेत। कर्णालीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पनि मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध संसदमा जाने अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।
बिहीबार बिहान बसेको नेकपा संसदीय दलको बैठकले यो निर्णय गरेको संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले जानकारी दिए।
Read full story at source (nepalnews.com)