देशभर एकैदिन ४७ विपद् घटना, दुई जनाको मृत्यु
nagariknews.nagariknetwork.com · Thu Jul 23 06:26:33 GMT 2026

देशका विभिन्न भागमा बुधबार भएका ४७ विपद्जन्य घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसारे सर्पदंशका पाँच, आगलागीका पाँच, बाढीको एक, पहिरोका १६,सडक अवरोधका १४, चौपाया क्षतिका एक तथा अन्य चार घटना भएका थिए।
Read full story at source (nagariknews.nagariknetwork.com)