बीजेपी र अब्राहम लिङ्कनको उदाहरण दिँदै माधवले भने- हामी आत्तिनुपर्ने अवस्था छैन
nepalpress.com · Thu Jul 23 06:31:32 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले पार्टीपंक्तिलाई हरेस नखाई अगाडि बढ्न निर्देशन दिएका छन्।
४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै अहिले चुनौती आइरहेको भएपनि चुनावी परिणामलाई लिएर आत्तिन नहुने बताए।
Read full story at source (nepalpress.com)