२१ वर्षअघि घाँटीमा देखिएको डल्लो जब दुर्लभ ट्युमर भन्ने थाहा भयो...
swasthyakhabar.com · Thu Jul 23 06:39:13 GMT 2026

काठमाडौं- नर्भिक इन्टरनेशनल हस्पिटलमा मस्तिष्कको धमनीको वरपरका नसाबाट उत्पन्न भएको दुर्लभ ट्युमर भएकी एक वृद्धा महिलाको शल्यक्रिया विधिबाट सफल उपचार गरिएको छ।
नर्भिक अस्पतालका न्युरोसर्जन डाक्टर पावनबहादुर भण्डारीको नेतृत्वमा चिकित्सकहरूले ७१ वर्षीया वृद्धा महिलाको मस्तिष्कको धमनी वरपर रहेका नसाहरूबाट उत्पन्न भएको दुर्लभ ट्युमरको सफल शल्यक्रिया गरेका हुन्। डा. भण्डारीका अनुसार बिरामीको घाँटीको बायाँ भागमा ठूलो सुन्निएको डल्लो (ट्युमर) थियो।
Read full story at source (swasthyakhabar.com)