स्ट्रेट अफ होर्मुजमा इरानको दाबी : तीन तेल ट्याङ्कर नियन्त्रणमा
arthadabali.com · Thu Jul 23 06:37:28 GMT 2026

इरानको इस्लामिक रिभोलुसन गार्ड कप्र्स (आइआरजिसी) ले तीन वटा तेल ट्याङ्करहरूलाई स्ट्रेट अफ होर्मुजबाट जानबाट रोकेको उल्लेख गर्दै यीनीहरु मध्ये एउटामा विस्फोट पछि आगलागी भएको जनाएको छ ।
अमेरिकी सेनाद्वारा उक्साइएको र प्रलोभनमा परेका तीन वटा तेल ट्याङ्करहरू स्ट्रेट अफ होर्मुजको दक्षिणमा राखिएको मार्गबाट गुज्रने प्रयास गरिरहेको अवस्थामा नियन्त्रण्मा लिएको जनाइएको छ ।
Read full story at source (arthadabali.com)