भारत र बंगलादेशमा बिजुली बेचेर नेपालले कमायो २९ अर्ब ३२ करोड
setopati.com · Thu Jul 23 06:42:18 GMT 2026

नेपालले भारत र बंगलादेशलाई बिजुली बेचेर कुल २९ अर्ब ३२ करोड ४७ लाख रूपैयाँ आम्दानी गरेको छ।
नेपाल विद्युत प्राधिकरणका अनुसार समीक्षा वर्ष २०८२/०८३ मा भारत तथा बंगलादेशतर्फको विद्युत निर्यातबाट नेपालले अघिल्लो आर्थिक वर्षको तुलनामा ६७.९६ प्रतिशतले बढी बिजुली बिक्री गरेको हो।
Read full story at source (setopati.com)