रसुवा बाढीमा कोशी प्रदेशका ८८ जना सम्पर्कविहीन, ५ जना सम्पर्कमा आए
ratopati.com · Thu Aug 27 11:56:46 GMT 2026

विराटनगर । रसुवामा आएको बाढीका कारण कोशी प्रदेशका विभिन्न १४ जिल्लामध्ये ११ जिल्लाका ८३ जना नागरिक सम्पर्कविहीन भएका छन् । आज दिउँसो १४ः ०० बजेसम्म प्राप्त विवरण अनुसार सम्पर्कविहीन भएकामध्ये ५ जना भने सम्पर्कमा आइसकेका कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी शेखर खनालले जानकारी दिए ।
उनका अनुसार बाढीबाट सबैभन्दा बढी सोलुखुम्बू जिल्लाका नागरिक प्रभावित भएका छन्। सोलुखुम्बूका २७ जना नागरिक सम्पर्कविहीन भएकोमा १ जना सम्पर्कमा आएका छन्।
Read full story at source (ratopati.com)