भोटेकोशी बाढी : शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै
nepalnews.com · Thu Aug 27 11:57:54 GMT 2026

काठमाडौं । रसुवा बाढीमा परी घाइते भएका तथा उद्धार गरी काठमाडौं ल्याइएकामध्ये ३६ जनाको त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ।
अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंले अस्पतालमा ल्याएका ३७ घाइतेमध्ये एक जनाको मृत्यु भएको र बाँकी ३६ जनाको उपचार भइरहेको जानकारी दिए। उनका अनुसार मृत्यु हुनेमा २५ वर्षीय कुशल मगर रहेका छन्। घाइते भएकामध्ये छ जनाको ‘आइसियु’मा राखेर उपचार भइरहेको प्रवक्ता डा. सेढाईंले बताए।
Read full story at source (nepalnews.com)