कांग्रेस पूर्वउपसभापति गोपालमान श्रेष्ठको स्वास्थ्य जटिल
setopati.com · Thu Jul 23 06:48:00 GMT 2026

नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठको स्वास्थ्य अवस्था जटिल बन्दै गइरहेको छ।
श्रेष्ठको विगत १० दिनदेखि ललितपुरस्थित जावलाखेलमा रहेको हेलियस अस्पतालमा उपचार भइरहेको छ।
Read full story at source (setopati.com)