सहयोगका लागि नेपाल लाइफद्वारा साढे दुई करोड सहयोग प्रदान
barnanmedia.com · Sat Aug 29 23:35:23 GMT 2026

बाढी तथा प्राकृतिक विपद्बाट प्रभावितको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड ५१ लाख आर्थिक सहयोग प्रदान गरेको छ ।
उक्त सहयोग रकमको चेक कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवाल, पूर्वअध्यक्ष गोविन्दलाल संघाई र प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संयुक्त रूपमा हस्तान्तरण गर्नुभएको हो ।
Read full story at source (barnanmedia.com)