सहुलियतपूर्ण कर्जा नवीकरण भएपनि ५ वर्षसम्म अनुदान पाइने
clickmandu.com · Thu Jul 23 06:59:31 GMT 2026

काठमाडौं । प्राकृतिक विपद् पीडितले निजी आवास निर्माणका लागि सहुलियतपुर्ण कर्जा पाने भएका छन् । सरकारले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि, २०८२’ मा पहिलो संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।
अर्थ मन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को अधिकार प्रयोग गर्दै ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८३’ जारी गरेको हो ।
Read full story at source (clickmandu.com)