मदन भण्डारी सम्झिँदै नेपालले भने– कुराले चिउरा भिज्नेवाला छैन, दही नै चाहिन्छ
baahrakhari.com · Sun Jun 28 10:14:09 GMT 2026

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भावनाको कुराले मात्रै कम्युनिस्टबीच एकता सम्भव नरहेको बताएका छन् ।
मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो भनाइ राखेका हुन् । एकताको लागि पहिला मन मिल्नुपर्ने भनाइ सहसंयोजक नेपालको छ ।
Read full story at source (baahrakhari.com)