२७ विदेशी पर्यटकको उद्धार, ७०० विदेशीसहित १३ सय अझै बेपत्ता
clickmandu.com · Thu Aug 27 11:59:19 GMT 2026

एजेन्सी । नेपाल र चीनमा बाढीबाट बाँचेकाहरूको खोजी कार्य तीव्र पारिएसँगै दर्जनौं विदेशी नागरिकहरूको सफल उद्धार गरिएको छ ।
नेपाल पर्यटन बोर्डका अनुसार, बाढी प्रभावित रसुवा जिल्लाबाट हालसम्म २७ जना पर्यटकको उद्धार गरिएको छ । उद्धार गरिएकाहरूमा २ जना अमेरिकी, ११ जना भारतीय, ४ जना दक्षिण कोरियाली र २ जना इटालेली नागरिक रहेका छन् । अन्य ८ जनाको राष्ट्रियता खुल्न बाँकी छ ।
Read full story at source (clickmandu.com)