देशभर बर्डफ्लु शून्य, अब कुखुरा व्यवसाय पुरानै लयमा फर्किने संकेत
kalakarmi.com · Thu Jul 23 07:18:47 GMT 2026

(फाइल तस्विर)
काठमाडौं- देशभरका पन्छीपालक किसानलाई लामो समयसम्म चिन्तामा पारेको बर्डफ्लु संक्रमण अहिले नियन्त्रणमा आएको छ । साउन १ गतेयता देशको कुनै पनि स्थानमा नयाँ संक्रमण पुष्टि नभएको भन्दै पशु सेवा विभागले रोगको अवस्था अहिले नियन्त्रणमा रहेको जनाएको छ ।
Read full story at source (kalakarmi.com)