सहुलियतपूर्ण कर्जा व्यवस्थित बनाउन सरकार अग्रसर, ब्याज अनुदान कार्यविधि संशोधन
arthasansar.com

सरकारले सहुलियतपूर्ण कर्जाको ऋण प्रदान गर्दै,अनुगमन र अनुदान व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन ब्याज अनुदानसम्बन्धी कार्यविधिमा संशोधन गरेको छ। यसै क्रममा अर्थ मन्त्रालयले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि (पहिलो संशोधन), २०८३’ स्वीकृत गरी औपचारिक रूपमा कार्यान्वयनमा ल्याएको हो।
मन्त्रालयले सर्वसाधारण तथा सम्बन्धित सरोकारवालाहरूको जानकारीका लागि संशोधित कार्यविधि आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिकसमेत गरिसकेको छ।
Read full story at source (arthasansar.com)