ज्यान जोखिममा राखेर उद्धारमा खटिने सुरक्षाकर्मीलाई प्रत्साहन भत्ता र खाज खर्च बढाउने निर्णय
clickmandu.com · Thu Aug 27 11:59:45 GMT 2026

काठमाडौं । सरकारले बाढी, पहिरो र आगलागी जस्ता प्राकृतिक विपद्का बेला ज्यान जोखिममा राखेर उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीहरूलाई प्रोत्साहन गर्न भत्ता तथा दैनिक खाजा खर्चमा वृद्धि गर्ने निर्णय गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बिहीबारको बैठकले सुरक्षा निकायका जनशक्तिका लागि सेवा सुविधा परिमार्जन गर्ने निर्णय गरेको हो।
Read full story at source (clickmandu.com)