छ हजार व्यावसायिक प्रतिष्ठान कारबाहीमा
tourismface.com · Thu Jul 23 07:27:07 GMT 2026
काठमाडौ. । तोकिएको समयमा नापतौलयन्त्रको इजाजतपत्र नवीकरण नगर्ने, तथा उपभोक्तालाई ठगी गर्ने छ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही गरिएको छ ।
गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले गत आर्थिक वर्ष २०८२-८३ मा कारबाही गरिएको कार्यालय प्रमुख शम्भुकुमार झाले जानकारी दिए ।
Read full story at source (tourismface.com)