अमेरिका-साउदीबीच परमाणु सम्झौता, बढ्यो क्षेत्रीय सुरक्षा चासो
himalpress.com · Thu Jul 23 07:26:50 GMT 2026

काठमाडौँ- संयुक्त राज्य अमेरिकाले साउदी अरबसँग परमाणु सम्झौता गरेको गरेको छ। सम्झौताअनुसार साउदी अरबले अमेरिकी सहयोगमा परमाणु कार्यक्रम विकास गर्न सक्नेछ।
अमेरिकी ऊर्जामन्त्री क्रिस राइट र साउदी ऊर्जामन्त्री राजकुमार अब्दुलअजिज बिन सलमानले ‘एग्रिमेन्ट १२३’ अन्तर्गत शान्तिपूर्ण प्रयोजनका लागि परमाणु सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन्। दुवै देशबीच परमाणु सुरक्षासम्बन्धी छुट्टै द्विपक्षीय सम्झौतासमेत भएको छ।
Read full story at source (himalpress.com)