खतरा टरेको छैन, बुधबारको बाढीको उदगम स्थान आसपासमा बन्यो ताल, फुट्ने खतरासँगै सतर्क रहन आग्रह
hamrakura.com · Thu Aug 27 00:00:00 GMT 2026

काठमाडौँ । भोटेकोशी नदीमा पुनः बाढीको जोखिम देखिएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
जल तथा जलस्रोत अनुसन्धान केन्द्रले आज जारी गरेको सूचना अनुसार चीनतर्फबाट प्राप्त भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणका आधारमा बुधबार गएको बाढीको उद्गमस्थान आसपासका क्षेत्रमा ताल बनेको जनाइएको छ ।
Read full story at source (hamrakura.com)