‘कोशी कटान क्षेत्रमा तटबन्धका लागि आवश्यक सहयोग गर्ने’
reportersnepal.com · Thu Aug 27 11:59:52 GMT 2026

विराटनगर, ११ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको बराहक्षेत्र नगरपालिकामा कोशी नदीले कटान गरेको स्थलमा तटबन्धका लागि आवश्यक सहयोग गर्ने बताएका छन् ।
मुख्यमन्त्री कार्कीले बराह क्षेत्र नगरपालिका–९ र ६ मा भइरहेको कटान र त्यसले पारेको प्रभावका बारेमा आज स्थलगत निरीक्षणका क्रममा सो कुरा बताएको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए । उनले पछिल्लो समय नदी किनाराका बस्तीमा जोखिम बढ्दै गएकाले त्यस क्षेत्रका नागरिकलाई सुरक्षित र सतर्क रहन आग्रह गरे ।
Read full story at source (reportersnepal.com)