द्वन्द्वपीडितको माइतीघरमा प्रदर्शन [तस्वीरहरू]
nepalviews.com · Thu Jul 23 07:41:16 GMT 2026

काठमाडौं । १० वर्षे सशस्त्र द्वन्द्वबाट प्रभावित द्वन्द्वपीडितहरूले सत्य, न्याय र पुनर्स्थापनाको माग गर्दै बिहीबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
शान्ति सम्झौता भएको करिब दुई दशक बितिसक्दा पनि संक्रमणकालीन न्याय प्रक्रिया प्रभावकारी रूपमा अघि नबढेको र आफ्ना माग अझै सम्बोधन नभएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
Read full story at source (nepalviews.com)