सुकुनामा विद्यार्थीको डिजिटल विद्रोह : एउटा इमेलले उदाङ्गो पार्यो ‘गुरू’हरूको कर्तुत
lokaantar.com

यही साउन ३ गते राति मोरङको सुन्दरहरैंचा-१० स्थित सुकुना माध्यमिक विद्यालयका विद्यार्थी सुतेका थिएनन् । उनीहरूका औंला मोबाइलको स्क्रिनमा तीव्र गतिमा चलिरहेका थिए भने मनमा वर्षौंदेखि गुम्सिएको आक्रोशको ज्वालामुखी दन्किरहेको थियो ।
उनीहरू नसुत्नुको कारण भने विद्यालयका शिक्षकको अमर्यादित व्यवहारले हैरान भएर आन्दोलनको तयारीमा रहेका विद्यार्थी हुन् । यो आन्दोलनको शुरूआत भने अलिक अगाडिबाट भएको देखिन्छ ।
Read full story at source (lokaantar.com)