पूरा गर्ला इंग्ल्यान्डले अमेरिकाले दिएको एक सय १६ रनको लक्ष्य ?
farakdhar.com · Sun Jun 23 17:24:41 UTC 2024
आइसिसी टी–२० विश्वकपको ‘सुपर ८’मा अमेरिकाले इंग्ल्यान्डलाई एक सय १६ रनको लक्ष्य दिएको छ ।
केन्सिङ्टन ओवल बार्बाडोस स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले १८.५ ओभरमा अलआउट हुनुअघि एक सय १५ रन बनाएको हो ।
Read full story at source (farakdhar.com)