इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमा
lokaantar.com
इंग्ल्यान्ड आईसीसी टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति सम्पन्न सुपर ८ को खेलमा अमेरिकालाई १० विकेटले पराजित गर्दै इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको हो ।
१ सय १६ रनको लक्ष्य इंग्ल्यान्डले बिना विकेटको क्षतिमा ९.४ ओभरमा भेट्टाएको हो। जितमा बट्लरले ८३ रन जोडे । यस्तै साल्टले २१ बलमा २५ रन जोडे।
Read full story at source (lokaantar.com)