काभा पुरुष भलिबल : नेपालको लगातार दोस्रो हार, श्रीलंकासँग पनि पाँचौं सेटमा पराजित
onlinekhabar.com · Thu Jul 23 07:58:10 GMT 2026
७ साउन, काठमाडौं । काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ ।
पाकिस्तानको इस्लामाबादमा भर्खरै सकिएको खेलमा नेपाल श्रीलंकासँग ३–२ को सेटमा पराजित भयो ।
Read full story at source (onlinekhabar.com)