कक्रोच जनता पार्टीका आन्दोलनकारी विद्यार्थीलाई प्रहरीले दियो झूटो लागुऔषध मुद्दाको धम्की (भिडियो)
clickmandu.com · Thu Jul 23 08:08:03 GMT 2026

एजेन्सी । मुम्बईका एक प्रहरीले आन्दोलनकारी विद्यार्थीहरूलाई आन्दोलनबाट भगाउन झूटो लागुऔषध मुद्दा लगाउने धम्की दिएका हुन् ?
मुम्बई कांग्रेसको एक्स ह्यान्डलबाट पोस्ट गरिएको एउटा भाइरल भिडियोले अनलाइन प्लेटफर्म कक्रोच जनता पार्टीद्वारा नेतृत्व गरिएको आन्दोलनलाई मुम्बई प्रहरीले कसरी सम्हालिरहेको छ भन्ने विषयमा नयाँ विवाद निम्त्याएको छ ।
Read full story at source (clickmandu.com)