काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो हार
baahrakhari.com · Thu Jul 23 08:06:10 GMT 2026
काठमाडौं । नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो पराजय व्यहोरेको छ ।
बिहीबार पाकिस्तानको इस्लामाबादमा सम्पन्न खेलमा नेपाललाई श्रीलंकाले ३–२ को सेटमा निराश बनायो । पहिलो सेट १८–२५ ले गुमाएको नेपालले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिका दुई सेट क्रमशः २५–२१, २५–१९ ले आफ्नो पक्षमा पारेको थियो ।
Read full story at source (baahrakhari.com)